Find Us

Gaindakot-5, Nawalparasi

Contact us

078-590241

शिक्षक आवश्यकता

यस श्री जनक विद्यालयमा रिक्त थप प्राथमिक तहको दरबन्दिमा रही माथिल्लो तहका कक्षामा अंग्रेजी माध्यममा अध्यापन गराउन सक्ने, तपसिल बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरुबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ ।