Find Us

Gaindakot-5, Nawalparasi

Contact us

078-590241

Recent Posts

Categories

ग्रेड वृद्धि परीक्षाा सञ्चालन सम्बन्धी सूचना

विषयः परीक्षा आवेदन तथा परीक्षा समय तालिका सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा शैक्षिक सत्र २०७७ कोे कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको वार्षिक परीक्षा भौतिक उपस्थितिमा मिति २०७८-४-१९ गतेदेखि संचालन भएको र मिति २०७८ भाद्र ४ गते नतिजा प्रकाशन भए पश्चात न्यूनतम ग्रेड सि (ऋ) भन्दा कम प्राप्त गर्ने विद्यार्थीहरुका लागि तपसिल अनुसारको मिति र समयमा ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने हुँदा उक्त परीक्षामा सहभागि हुने विद्यार्थीहरुले मिति २०७८-०५-१४ भित्र परीक्षा आवेदन फाराम भर्नुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।