Find Us

Gaindakot-5, Nawalparasi

Contact us

078-590241

कक्षा ११ काे नतिजा प्रकाशन सम्बन्धि सूचना

शैक्षिक सत्र २०७७ मा कक्षा ११ मा नियमित अध्ययन गरि २०७८ श्रावण १९ गते देखि २६ गते सम्म सञ्चालित कक्षा ११ काे नतिजा प्रकाशन गरीएकाे जानकारी गराउँदछाैँ । नतिजा हेर्नकाे लागि तलकाे  रिजल्ट फाेटाेमा अथवा यहाँ क्लिक गर्नुहाेस् ।