Find Us

Gaindakot-5, Nawalparasi

Contact us

078-590241

Recent Posts

Categories

काेटेशन आह्वान सम्बन्धि सूचना

यस जनक नमुना माध्यमिक विद्यालय गैंडाकोट ५ का लागि तपसिल अनुसारका कोटेशन बमोजिमका सामग्री आवश्यक परेको हुँदा इच्छुक व्यक्ति सप्लायर्स, फर्महरुका लागि शिलबन्दी कोटेशन पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।