Find Us

Gaindakot-5, Nawalparasi

Contact us

078-590241

कक्षा ११ काे परीक्षाा आवेदन तथा परीक्षा समय तालिका सम्बन्धी सूचना

उपरोक्त सम्बन्धमा शैक्षिक सत्र २०७७ को यस गैंडाकोट नगरपालिका अन्तर्गत संचालित सामुदायिक माध्यमिक विद्यालय तर्फ कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको वार्षिक परीक्षा ४० प्रतिशतमा यहि मिति २०७८ / ०३/ २५ गते देखि संचालन गर्ने भन्ने गैडाकोट नगरस्तरीय सामुदायिक माध्यमिक विद्यालय परीक्षा समिति बाट निर्णय भएको हुँदा यस जनक नमुना माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले २०७८ /०३/ २० भित्र परीक्षा आवेदन फाराम भर्नुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।