यस जनक नमूना माध्यमिक विद्यालयको लागि आवश्यक तपसिल बमोजिमका कम्प्युटर र प्रिन्टर खरिद गर्नुपर्ने भएकाले उपलब्ध गराउन इच्छुक सप्लायर्स÷फर्महरुले ब्राण्ड तथा कम्पनीहरु खुलाई यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन (कार्यालय समय) भित्र आइपुग्ने गरी बोलपत्र पेस गर्नका लागि आह्वान गरिएको छ । साथै कोटेशन पेस गर्दा कम्पनी दर्ता फारम, दर्ता तथा नविकरणको प्रतिलिपी लगायतका विवरण उपलब्ध गराउनका लागि अनुरोध छ ।