Find Us

Gaindakot-5, Nawalparasi

Contact us

078-590241

भर्ना खुल्यो

यस जनक नमुना माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७८ का लागि कक्षा नर्सरी देखि कक्षा ९ सम्म भर्ना खुलेकाे जानकारी गराइन्छ । साथै  सिमित सिट रहेकाेले समयमै अाफ्नाे सिट सुरक्षित गर्नुहुन समेत अनुराेध गर्दछाै ।