अादरणाीय अभिभावक ज्यू नमस्कार
यस जनक नमुना माध्यमिक विद्यालयले तपशिल अनुसारकाे वार्षिक परीक्षा समय तालिका तपसिल अनुसार समय तालिका प्रकाशन गरिएकाे हुनाले अाफ्ना बालबालिकाहरूलार्इ समय तालिका अनुसार सहभागी गराइदिनुहुनकालागी अनुराेध छ । तलकाे तालिका अनुसार नै उत्तर पुस्तीका स्वास्थ्यका मापदण्ड अपनाइ उपलब्ध गराइदिनुहुनका लागि अनुराेध छ ।