Find Us

Gaindakot-5, Nawalparasi

Contact us

078-590241

Recent Posts

Categories

कक्षा १२ काे स्तगित वार्षिक परीक्षा २०७७ सम्बन्धी सूचना

सूचना
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०७७ साल वैशाख ८ गतेदेखि सञ्चालन हुनेगरी तय भएको कक्षा १२ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा कोभिड–१९ को विश्वव्यापी महामारीको कारण स्थगित गरिएकोमा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी देहाय अनुसार परीक्षा कार्यक्रम सञ्चालन गरिने भनि सूचना प्रकाशन गरेकोले सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।