Find Us

Gaindakot-5, Nawalparasi

Contact us

078-590241

Recent Posts

Categories

सूचना

यस जनक माध्यमिक विद्यालयमा निर्माण कामको सिलशिलामा गर्नु पर्ने कार्यहरु मध्ये निम्नलिखित कार्यहरु के कति दररेटमा गर्न तथा सामग्री उपलब्ध गराउन सक्ने हो सो कामका लागि इच्छुक निर्माण व्यवसायी, व्यक्ति वा फर्मबाट सूचना प्रकाशन भएको मितिले सात (७) दिन भित्र लिखित कोटेशन विद्यालय समयमा उपलब्ध गराउन जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

तपसिल

१.ट्रसको काम

ट्रसमा २ फिटको सेक्सनमा इन्टर ३ फिटमा हेभि च्यानल,प्रत्येक दुइ फुटमा ह्याङ्गर लगाउने, नौ नौ इन्चमा स्कु्रव लगाउने,जनै पुटिन तथा टेपीङ्ग गरी गुणस्तरीय १२ एम एम एमपिएल वाटर प्रुफ आल्मुनीयम पेपर लेमिनेटेड सिमेन्ट बोर्डको जिप्सन सामग्रीसहित फिटिङ ।

२.टायल उपलब्ध गराउन

२ह२ फिटको र १०ह१६ इन्चको डिजिटल टायलको प्रतिपेटी दररेट ।

३.डेस्क बेन्चमा बोर्ड तथा प्लाई फिटिङ

फलामे डेस्क बेन्चमा, बोर्ड, फर्माइका र लिपिनको प्रयोग गरी डेस्क र डेस्कको अघिल्लो र दाँया वाँया भागमा समेत फिटिङ गर्नु पर्ने ।

४.विद्युतीय सामग्री

निर्माणाधिन नमुना विद्यालय वायरीङका लागि आवस्यक विद्युतीय सामग्री उपलब्ध गराउनु पर्ने ।

(नोटः कोटेशनका लागि आवश्यक फर्मेट विद्यालय प्रशासनबाट प्राप्त गर्न सकिनेछ। )

सम्पर्क

जनक माध्यमिक विद्यालय

गैंडाकोट नगरपालिका–५, नवलपरासी, बर्दघाट सुस्ता पूर्व

फोन नं.  ०७८–५०१११२, ९८५५०६१५७३, ९८४५२४७२३२