Find Us

Gaindakot-5, Nawalparasi

Contact us

078-501112,590241

सूचना

जनक माध्यमिक विद्यालयको नमुना विद्यालय बहुवर्षीय गुरुयोजना अन्तर्गतको निर्माणाधिन शैक्षिक भवनमा कक्षा सञ्चालनका लागि आवश्यक पर्ने तपशिल अनुसारका सामग्री खरिद तथा डिजाइन स्टमेट अनुसार निर्माणका काम गर्न इच्छुक सप्लायर्स/फर्महरुले के कति दर भाउमा निर्माण तथा कार्य गर्न सक्ने हो सो को रेट तथा विवरण खुलाई यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन (कार्यालय समय) भित्र आइपुग्ने गरी लिखित कोटेसन पेस गर्नका लागि आह्वान गरिएको छ ।