Find Us

Gaindakot-5, Nawalparasi

Contact us

078-590241

२०७६ को वार्षिक परीक्षाफल प्रकाशन सम्बन्धमा

कोभिड १९ को विश्वव्यापी माहामारीको यस विषम परीस्थितिमा नगर शिक्षा शाखाको निर्देशन अनुरुप यस जनक नमुना माध्यमिक विद्यालयको शैक्षिक शत्र २०७६ को वार्षिक परीक्षाफल अनलाइन मार्फत देहाय बमोजिम प्रकाशन गरिएको व्यहोरा जानकारी गराउँदछौँ ।
परीक्षामा सफलता प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालय परीवार हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
घरमै बसौ सुरक्षित रहौँ ।

कपिल घिमिरे चूडामणि शर्मा
परीक्षा संयोजक प्रधानाध्यापक