Find Us

Gaindakot-5, Nawalparasi

Contact us

078-590241

Recent Posts

Categories

उपयोगी सिकाई सामग्री उपलब्ध हुने वेब ठेगाना सम्बन्धी सूचना ।

COVID-19 बाट उत्पन्त्न विषम परिस्थितिका कारण विद्यालय बन्द रहेको अवस्थामा बालबालिकाहरुको पठनपाठन अवरुद्ध हुन नदिई बालबालिकाको सिकाइलाई निरन्त्तरता दिनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत विभिन्त्न निकायबाट निर्मित  वा अन्य स्रोतबाट उपलब्ध र Education Cluster  द्वारा वालवालिकाको निमित्त उपयोगि ठानी सिफारिस गरिएका सामग्रीहरु देहाय अनुसारका वेबसाइटमा उपलब्ध रहेको सम्बन्धित सबैमा जानकारी गराइन्त्छ । उक्त सामग्रीहरुको समुचित उपयोग गरी अप्ठेरो परिस्थितिमा पनि बालबालिकाको सिकाईलाई सहजीकरण गर्ने काममा विशेष गरी अभिभावकहरुबाट र सम्बन्धित सबैबाट अग्रसरता प्रदर्सन गरीदिनुहुन यस जनक माध्यमिक विद्यालय तर्फबाट सादर अनुरोध छ ।   सिकाइ सामग्री उपलब्ध हुने वेबसाइट (link) हरु

1. Virtual Class of All Compulsory Subjects (Class 9-10):    https://www.youtube.com/ncedvirtual

2. Grades 6-8 English, Math, Science content:         https://moest.himalayantechies.com

3. E-Paath – Digital Learning Activities :                    https://pustakalaya.org/epaath/

4 Children’s Stories and Games :                              https://egr.pustakalaya.org/ 

5 Children’s Books:                                                    https://pustakalaya.org/balpaathmala/ 

6. E-Pustakalaya – Free and Open Digital Library:    https://pustakalaya.org/

7. https://moecdc.gov.np/ 

8. https://kullabs.com/