Find Us

Gaindakot-5, Nawalparasi

Contact us

078-501112,590241

जानकारी सम्बन्धमा

यस विद्यालयमा रिक्त रहेको प्रा.वि तृतीय श्रेणीको शिक्षक दरबन्दिमा स्थायी शिक्षक सरुवाका लागि विद्यालय व्यवस्थपान समितिको मिति २०८२।०१।०३ गतेको निर्णय तथा मिति २०८२।०१।१४ गते गैंडाकोट नगरकार्यपालिकाबाट प्रकाशित सूचना बमोजिम प्राप्त निवेदनहरु तपसिल अनुसार रहेको जानकारी गराइन्छ ।