Find Us

Gaindakot-5, Nawalparasi

Contact us

078-590241

Recent Posts

Categories

प्रवेश परीक्षा नतीजा प्रकाशन सम्बन्धी सूचना ।

यस जनक माध्यमिक विद्यालयमा मिति २०८१ बैशाख ०६ गते लिइएको प्रवेश परीक्षामा सम्मिलित भएका विद्यार्थीहरु मध्ये तपसिल बमोजिमका विद्यार्थीहरुलाई भर्नाका लागि सिफारिस गरिएको व्यहोरा सम्बन्धित सबैका लागि सूचित गरिन्छ । साथै सिफारिस भएका विद्याथीहरुको योग्यताक्रममा नाम प्रकाशन गरिएकोले यहि मिति २०८१ बैशाख १० गते भित्र भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन अनुरोध छ । अन्यथा प्रतिक्षा सूचिका विद्यार्थीहरुलाई मौका दिइने व्यहोरा अवगत गराउँदछौँ ।

नतीजा हेर्न यहाँ क्लीक गर्नुहाेस् । Result Notice 2081-01-06