Find Us

Gaindakot-5, Nawalparasi

Contact us

078-590241

प्नवेश परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

यस जनक माध्यमिक विद्यालयमा मिति २०८० बैशाख ०६ गते लिइएको प्रवेश परीक्षामा सम्मिलित भएका विद्यार्थीहरु मध्ये तपसिल बमोजिमका विद्यार्थीहरुलाई भर्नाका लागि सिफारिस गरिएको व्यहोरा सम्बन्धित सबैका लागि सूचित गरिन्छ । साथै सिफारिस भएका विद्याथीहरुको योग्यताक्रममा नाम प्रकाशन गरिएकोले यहि मिति २०८० बैशाख १० गते भित्र भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन अनुरोध छ । अन्यथा प्रतिक्षा सूचिका विद्यार्थीहरुलाई मौका दिइने व्यहोरा अवगत गराउँदछौँ ।

https://drive.google.com/file/d/1a1qSNkjtu2M3rOm3gmkkfUtdY8eswQgO/view?usp=sharing